पूर्वेली टाईम्स August - 26 - 2013 विष्णु सुव्वा, दमक ।मेची अञ्चलका १४ वटा निर्वाचन क्षेत्रमा राष्ट्रिय राजनीतिका प्रभावशाली नेताहरू चुनावी प्रतिस्पर्धा गर्दै छन्। एमाले अध्यक्ष झलनाथ खनाल, केपी शर्मा ओली, सुवासचन्द्र नेम्वाङ, कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला, कुलबहादुर गुरुङलगायतका नेता यही अञ्चलबाट चुनावी प्रतिस्पर्धा...
पर्वत पोर्तेल / ekantipur
काँकडभिट्टा, भाद्र ८ - पश्चिम बंगाल राज्य सरकारद्वारा गोर्खाल्यान्ड
टेरेटोरियल एडमनिस्टे्रसन
(जीटीए) का सभासद् तथा गोर्खा जनमुक्ति मोर्चाका 'हेभिवेट' हरूलाई धमाधम पक्राउ
गर्न थालिएपछि दार्जिलिङमा जारी छुट्टै राज्य माग गर्दै सुरु आन्दोलन मुठभेड उन्मुख
भएको छ । प्रहरीले बुधबार राति मोर्चा सहसचिव तथा जीटीएका...
चेतन अधिकारीदमक, भाद्र ३ - पूर्ण समानुपातिक प्रणालीमा संबिधानसभाको निर्बाचन हुनुपर्ने माग
गर्दै संघिय गणतान्त्रिक मोर्चाले आह्वान गरेको बन्दका कारण पूर्वको जनजीवन
प्रभावित भएको छ । मोर्चाले जातिय पहिचान सहितका संघहरु स्थापनाका लागि दबाब स्वरुप
बन्द आहृवान गरिएको जनाएका छ ।
प्रहरीका अनुसार राजधानी र पश्चिम नेपालबाट आउने रात्रीबसलाई प्रहरीको निगरानीमा
गन्तब्यमा पुर्याइएको छ । झापामा लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन...
कारोबर सम्बाददाता
मीनकुमार नवोदित– विराटनगर, ७ साउन । कृषिको व्यावसायिकीकरणको कुरा चलिरहेका बेला पूर्वबाट कृषिसम्बन्धी तालिमका लागि १ सय युवाले इजरायल जाने अवसर प्राप्त गरेका छन् । इजरायल कृषिमा विश्वमै सफल मानिन्छ । इजरायल सरकारको सहयोगमा ती युवा कृषिसम्बन्धी तालिमका लागि जान लागेका हुन् ।
उनीहरूले त्यसबापत कुनै खर्च गर्नुपनेै छैन । भिसा, प्लेनभाडासहितको खर्च इजरायल सरकारले नै बेहोर्ने नेपालका लागि इजरायली राजदूत खनान गोडेरले...
पूर्वेली टाईम्स August - 13 - 2013
दमक झापाको राजगढमा खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ । आज विहान ८ बजेतिर स्थानीय अदुवा खोलाले बगाउँदा राजगढ ९ का ४० बर्षीय बीरबल राईको ज्यान गएको हो । जंगलबाट घाँस काटेर फर्कंदै गरेका उनी खोला तर्ने क्रममा बगेका थिए । खोलाले बगाएपछि इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली तथा स्थानीयवासीले खोजी गर्ने क्रममा घटनास्थलभन्दा केही तल उनको शव फेला परेको थियो ।मृतकको शव पोष्टमर्टमका लागि...
पूर्वेली टाईम्स August - 14 - 2013;
केर्खा । झापाको केर्खामा आगामी भ दौ १ गतेदेखि हुन लागेको ‘प्रथम केर्खा कप-२०७०’ फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिताका लागि झापा, मोरङ र सुनसरीका विभिन्न फुटबल क्लवहरु र लखनपुरस्थित सशस्त्र प्रहरी बल पाथिभरा गण समेत गरी १२ टिमले सहभागिता जनाउने आयोजक न्यू स्टार क्लव...
पूर्वेली टाईम्स August - 14 - 2013
उलार्बारी । मिस्टर उर्लाबारीको उपाधि विजेता मोरङ, पथरीका छविलाल विश्वकर्मा मोडलिङलाई करियर बनाउने सोचाईमा छन् । मिस्टर मोरङको सेकेन्ड रनरअप भैसकेका २२ वर्षीय छविलाल पथरी बहुमुखी क्याम्पसमा विविएस तेस्रो वर्षमा अध्ययरत छन् ।
‘मिस्टर उर्लाबारी भएपछि जिम्मेवारी बढेको महशुस गरेको छु’, उनले भने । राष्ट्र निर्माणमा...
काँकडभिट्टा, श्रावण २९ - पश्चिम वंगालका मुख्यमन्त्री ममता वेनर्जीको
अभिव्यक्तिको विरोध गर्दै छुट्टै राज्य गोर्खाल्याण्डका समर्थकहरुले दार्जिलिङमा आज
विहानैदेखि 'जन कर्फ्यू' लगाएका छन् ।
वेनर्जीले गत शनिवार ७२ घण्टाभित्र आनदोलन फिर्ता लिन दिएको अल्टिमेटमको विरोधमा
समर्थकहरुले जन कर्फ्यूमार्फत विरोध जनाएका हुन् । समर्थकहरुले सडकमा...
Damak is the beautiful place situated in the western part of Jhapa district. Either side of Damak there are two rivers Ratuwa which is the famous river. It is situated in the eastern part of Damak. The river and bridge can be seen in our site. And on western side the river Mawa is situated which is also the border of Jhapa and Morang.
Now...