चेतन अधिकारीदमक, भाद्र ३ - पूर्ण समानुपातिक प्रणालीमा संबिधानसभाको निर्बाचन हुनुपर्ने माग
गर्दै संघिय गणतान्त्रिक मोर्चाले आह्वान गरेको बन्दका कारण पूर्वको जनजीवन
प्रभावित भएको छ । मोर्चाले जातिय पहिचान सहितका संघहरु स्थापनाका लागि दबाब स्वरुप
बन्द आहृवान गरिएको जनाएका छ ।
प्रहरीका अनुसार राजधानी र पश्चिम नेपालबाट आउने रात्रीबसलाई प्रहरीको निगरानीमा
गन्तब्यमा पुर्याइएको छ । झापामा लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चलेका
छैनन् । हड्तालका कारण शैक्षिक संस्थ्ा,कलकारखाना र बजार पनि बन्द छन् ।
प्रकाशित मिति: २०७० भाद्र ३
बन्दले झापाको जनजीवन प्रभावित;
Sunday, 18 August 2013
at
21:20

- Two clicks for more privacy: The Facebook Like button will be enabled once you click here. Activating the button already sends data to Facebook – see i.not connected to Facebook
- Two clicks for more privacy: The Google+ button will be enabled once you click here. Activating the button already sends data to Google – see i.not connected to Google+
- Two clicks for more privacy: The Tweet this button will be enabled once you click here. Activating the button already sends data to Twitter – see i.not connected to Twitter
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment