Pages

खरेलको दाबी प्रमाणित भो त, जेल जाने होइन ग्रिहमन्त्रीज्यू ?

Monday, 2 June 2014
हुन त वामदेवलाई कसले नैतिकता भएको भन्छ र ? उनैका पार्टीका नेता प्रदीप नेपालले राष्ट्रको एक नंबर भ्रस्टाचारी घोषणा गरेकै थिए । त्यति हुँदापनि वामदेव चुपचप सहेरै बसे, पचाए । आफैं गिहमन्त्री भएर ट्राफिक नियम उल्लंघन गर्दापनि उनले माफीसम्म मागेनन् । यस्ताको के नैतिकता हुने ? तर अब भने उनमा अलिकति मात्रैपनि नैतिकता छ भने राजिनामा दिनुपर्छ...
Read more ...

के यी कुरा तपाईंलाई थाहा छ ? छैन भने जानि राख्नुस्

Monday, 21 October 2013
१.हलिउड फिल्म स्टारले जति हीरा जडीत कपडा लाउँछन् त्यो भन्दा पनि धेरै हीरा शनि र बृहस्पति ग्रहमा बर्षा  हुन्छ । २.फ्रान्सका पूर्व राष्ट्रपति ज्याक शिराकले नियमित रुपमा बाच्छाको टाउको खान्थे । तर, उनलाई त्यो भन्दा पनि मन पर्ने खाना शंखेकिरा हो ।   ३.१८ महिनाको बच्चाले जान्नसक्छ की कस्ले आफ्नो काम राम्रोसँग गर्न सकिरहेको छैन ।   ४.प्राचिन व्रिटीश नागरिकले भ्यागुताको खुट्टा खान्थे ।   ५.अफ्रिन बाँदरहरु...
Read more ...

ओलीले व्याकरण बिगारेको किरातीद्वारा अरोप;

Monday, 21 October 2013
चेतन अधिकारी / Ekantipur दमक, कार्तिक ४ - एमाले नेता केपी ओलीले व्याकरण बिगारेको एमाओवादीका पूर्व पोलिटब्यूरो सदस्य गोपाल किरातीले आरोप लगाएका छन् । झापा क्षेत्र नम्बर ७ बाट उम्मेद्वार रहेका किरातीले सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा आफना प्रतिष्पर्धीलाई राजनीतिक व्याकरण बिगारेको आरोप लगाएका हुन् ।  'अरु पनि बिपक्षी पाटीका नेताहरुले...
Read more ...

गोर्खा सैनिकलाई बेलायती प्रधानमन्त्रीको पत्र;

Friday, 18 October 2013
- आन्दोलनकर्तासँग वार्ता गर्ने प्रतिबद्धता  प्रदीप मेन्याङ्बो, धरान, कार्तिक १ - बेलायतमा लामो समयदेखि बस्दै आएका पूर्व ब्रिटिस गोर्खा सैनिकहरुको समस्या समाधान गर्ने प्रतिवद्धतासहित त्यहाँका प्रधानमन्त्री डेविड क्यामरुन गोर्खा सत्याग्रह आन्दोलनकारीसँग वार्ता गर्न तयार भएका छन् । उनले सत्याग्रह आन्दोलनकारीको नाममा पत्र पठाएर अहिले...
Read more ...

१८ ठाउँमा मुस्लिमबीचै टक्कर!

Saturday, 12 October 2013
अब्दुल्लाह मियाँ काठमाडौ, आश्विन २७ - लगातार कांग्रेसका मोहम्मद अफताब आलमले जित्दै आएको रौतहट २ मा यो पटक सबैजसो दलले मुसलमान उम्मेदवार खडा गरेका छन् । उक्त क्षेत्रमा मुसलमानको मत निर्णायक हुने भएकाले एमालेले पूर्वसभासद अब्दुलकलाम आजादलाई उम्मेदवार बनाएको छ भने, सद्भावना पार्टीले उपाध्यक्ष अब्दुल जब्बारलाई उठाएको छ । जब्बार...
Read more ...

फर्काइए शरणार्थी;

Saturday, 12 October 2013
चेतन अधिकारी दमक , आश्विन २७ - तेस्रो देश पुनर्बासका लागि शिविरबाट काठमाडौँ पुर्‍याइएका भूटानी शरणार्थीलाई पुन शिविरमै फिर्ता ल्याइएपछि उनीहरुको बिचल्ली भएको छ । दसैंको मुखमा तीन दिन अघि २० शरणार्थीका परिवारलाई शिविरमै फर्काइएको शिविर व्यवस्थापन समितिहरुले जनाएका छन् ।  बेलडाँगी शिविरका सचिव सञ्चपाल सुब्बाका अनुसार झापाको बेलडाँगी...
Read more ...

पूर्वमा फेरि डेबिडको आतंक

Monday, 23 September 2013
सुमन पुरी/उज्यालो इटहरी, असोज ७ – इटहरी चोकमा बम बिस्पोट गराएको अभियोगमा पक्राउ परेर रिहा भएका खम्बुवान मुक्ति मोर्चाका प्रवक्ता डेबिड भनिने हीरालाल सुनुवारको आतङ्क फेरि शुरु भएको छ । बम बिष्फोट र ज्यान मार्ने उद्योगमा २०६९ चैत १५ गते पक्राउ परेका डेबिड जिल्ला अदालतको आदेशमा ०७० जेठ १५ गते छुटेका थिए ।   उनले सुनसरीका पेट्राल पम्पहरुमा २ लाख रुपैयाँसम्म चन्दा मागेर पत्र पठाएका छन् । केही उद्योगी र केही व्यक्तिसँग समेत...
Read more ...