Pages

के यी कुरा तपाईंलाई थाहा छ ? छैन भने जानि राख्नुस्

Monday 21 October 2013
१.हलिउड फिल्म स्टारले जति हीरा जडीत कपडा लाउँछन् त्यो भन्दा पनि धेरै हीरा शनि र बृहस्पति ग्रहमा बर्षा  हुन्छ ।
२.फ्रान्सका पूर्व राष्ट्रपति ज्याक शिराकले नियमित रुपमा बाच्छाको टाउको खान्थे । तर, उनलाई त्यो भन्दा पनि मन पर्ने खाना शंखेकिरा हो ।
 
३.१८ महिनाको बच्चाले जान्नसक्छ की कस्ले आफ्नो काम राम्रोसँग गर्न सकिरहेको छैन ।
 
४.प्राचिन व्रिटीश नागरिकले भ्यागुताको खुट्टा खान्थे ।
 
५.अफ्रिन बाँदरहरु यति विनम्र हुन्छन् की उनीहरु आपसमा रोकतोक गर्दैनन् ।
 
६.सार्वभौम धारणा यो छ की हात्ती, गाई, बाख्रा र कुकुरलाई मुत्र त्याग गर्ने २१ सेकेन्ड मात्र लाग्छ ।
 KathmanduToday / मंगलबार, ५ कार्तिक, २०७०

No comments:

Post a Comment