१.हलिउड फिल्म स्टारले जति हीरा जडीत कपडा लाउँछन् त्यो भन्दा पनि धेरै हीरा शनि र बृहस्पति ग्रहमा बर्षा हुन्छ ।
२.फ्रान्सका पूर्व राष्ट्रपति ज्याक शिराकले नियमित रुपमा बाच्छाको टाउको खान्थे । तर, उनलाई त्यो भन्दा पनि मन पर्ने खाना शंखेकिरा हो ।
३.१८ महिनाको बच्चाले जान्नसक्छ की कस्ले आफ्नो काम राम्रोसँग गर्न सकिरहेको छैन ।
४.प्राचिन व्रिटीश नागरिकले भ्यागुताको खुट्टा खान्थे ।
५.अफ्रिन बाँदरहरु...
ओलीले व्याकरण बिगारेको किरातीद्वारा अरोप;
Monday, 21 October 2013

चेतन अधिकारी / Ekantipur
दमक, कार्तिक ४ - एमाले नेता केपी ओलीले व्याकरण बिगारेको एमाओवादीका पूर्व
पोलिटब्यूरो सदस्य गोपाल किरातीले आरोप लगाएका छन् । झापा क्षेत्र नम्बर ७ बाट
उम्मेद्वार रहेका किरातीले सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा आफना
प्रतिष्पर्धीलाई राजनीतिक व्याकरण बिगारेको आरोप लगाएका हुन् ।
'अरु पनि बिपक्षी पाटीका नेताहरुले...
गोर्खा सैनिकलाई बेलायती प्रधानमन्त्रीको पत्र;
Friday, 18 October 2013

- आन्दोलनकर्तासँग वार्ता गर्ने प्रतिबद्धता
प्रदीप मेन्याङ्बो, धरान, कार्तिक १ - बेलायतमा लामो समयदेखि बस्दै आएका पूर्व ब्रिटिस गोर्खा
सैनिकहरुको समस्या समाधान गर्ने प्रतिवद्धतासहित त्यहाँका प्रधानमन्त्री डेविड
क्यामरुन गोर्खा सत्याग्रह आन्दोलनकारीसँग वार्ता गर्न तयार भएका छन् ।
उनले सत्याग्रह आन्दोलनकारीको नाममा पत्र पठाएर अहिले...
१८ ठाउँमा मुस्लिमबीचै टक्कर!
Saturday, 12 October 2013

अब्दुल्लाह मियाँ
काठमाडौ, आश्विन २७ - लगातार कांग्रेसका मोहम्मद अफताब आलमले जित्दै आएको रौतहट
२ मा यो पटक सबैजसो दलले मुसलमान उम्मेदवार खडा गरेका छन् ।
उक्त क्षेत्रमा मुसलमानको मत निर्णायक हुने भएकाले एमालेले पूर्वसभासद
अब्दुलकलाम आजादलाई उम्मेदवार बनाएको छ भने, सद्भावना पार्टीले उपाध्यक्ष अब्दुल
जब्बारलाई उठाएको छ । जब्बार...
फर्काइए शरणार्थी;
Saturday, 12 October 2013

चेतन अधिकारी
दमक , आश्विन २७ - तेस्रो देश पुनर्बासका लागि शिविरबाट काठमाडौँ पुर्याइएका
भूटानी शरणार्थीलाई पुन शिविरमै फिर्ता ल्याइएपछि उनीहरुको बिचल्ली भएको छ । दसैंको
मुखमा तीन दिन अघि २० शरणार्थीका परिवारलाई शिविरमै फर्काइएको शिविर व्यवस्थापन
समितिहरुले जनाएका छन् ।
बेलडाँगी शिविरका सचिव सञ्चपाल सुब्बाका अनुसार झापाको बेलडाँगी...
Subscribe to:
Posts (Atom)