Pages

पोर्न स्टार सनी लियोनसँग जोडिएका यी पाँच पहिला घटना (फोटो फिचर पनि)

Thursday 20 June 2013
नयाँदिल्ली : पोर्न स्टार सन्नी लियोन सधैं विवादको घेरामा रहिरहन्छिन् ।
भारतीय मूलकी क्यानेडियन पोर्न स्टार सन्नी पछिल्लो समयमा बलिउड फिल्म उद्योगमा भाग्य खोजिरहेकी छन् । उनले एउटा हिन्दी फिल्ममा अभिनय पनि गरिसकेकी छन् ।

पोर्न फिल्म छोडेर बलिउड छिरेकी सन्नी कहिले के कहिले के विवादमा परिरहन्छिन् ।
आउनुस् सन्नीको जीवनमा जोडिएका यी पाँच पहिला घटना :

पहलो किस
सन् १९९९ मा हाई स्कूलको पढाई पूरा गरेकी सन्नीले ११ वर्षको उमेरमै किस गरेकी थिइन् ।
 
पहिलो सेक्स
३९ वटा पोर्न फिल्ममा काम गरिसकेकी सन्नीले १६ वर्षको उमेरमै पहिलोपटक सेक्स गरेकी थिइन् ।
 
पहिलो पोर्न फिल्म
सन्नीले आफ्नो पहिलो पोर्न फिल्मका लागि महिलासँग नै समागम गर्ने सर्त राखेकी थिइन् ।
 
पहिलो बलिउड फिल्म
सन्नीको पहिलो बलिउड फिल्म जिस्म – २ हो ।

पहिलो जागिर
सन्नीले पहिलो नोकरी १५ वर्षको उमेरमा एक जर्मन बेकरीमा सुरु गरेकी थिइन् ।
 

No comments:

Post a Comment