Pages

के यी कुरा तपाईंलाई थाहा छ ? छैन भने जानि राख्नुस्

Monday, 21 October 2013
१.हलिउड फिल्म स्टारले जति हीरा जडीत कपडा लाउँछन् त्यो भन्दा पनि धेरै हीरा शनि र बृहस्पति ग्रहमा बर्षा  हुन्छ । २.फ्रान्सका पूर्व राष्ट्रपति ज्याक शिराकले नियमित रुपमा बाच्छाको टाउको खान्थे । तर, उनलाई त्यो भन्दा पनि मन पर्ने खाना शंखेकिरा हो ।   ३.१८ महिनाको बच्चाले जान्नसक्छ की कस्ले आफ्नो काम राम्रोसँग गर्न सकिरहेको छैन ।   ४.प्राचिन व्रिटीश नागरिकले भ्यागुताको खुट्टा खान्थे ।   ५.अफ्रिन बाँदरहरु...
Read more ...

ओलीले व्याकरण बिगारेको किरातीद्वारा अरोप;

Monday, 21 October 2013
चेतन अधिकारी / Ekantipur दमक, कार्तिक ४ - एमाले नेता केपी ओलीले व्याकरण बिगारेको एमाओवादीका पूर्व पोलिटब्यूरो सदस्य गोपाल किरातीले आरोप लगाएका छन् । झापा क्षेत्र नम्बर ७ बाट उम्मेद्वार रहेका किरातीले सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा आफना प्रतिष्पर्धीलाई राजनीतिक व्याकरण बिगारेको आरोप लगाएका हुन् ।  'अरु पनि बिपक्षी पाटीका नेताहरुले...
Read more ...

गोर्खा सैनिकलाई बेलायती प्रधानमन्त्रीको पत्र;

Friday, 18 October 2013
- आन्दोलनकर्तासँग वार्ता गर्ने प्रतिबद्धता  प्रदीप मेन्याङ्बो, धरान, कार्तिक १ - बेलायतमा लामो समयदेखि बस्दै आएका पूर्व ब्रिटिस गोर्खा सैनिकहरुको समस्या समाधान गर्ने प्रतिवद्धतासहित त्यहाँका प्रधानमन्त्री डेविड क्यामरुन गोर्खा सत्याग्रह आन्दोलनकारीसँग वार्ता गर्न तयार भएका छन् । उनले सत्याग्रह आन्दोलनकारीको नाममा पत्र पठाएर अहिले...
Read more ...

१८ ठाउँमा मुस्लिमबीचै टक्कर!

Saturday, 12 October 2013
अब्दुल्लाह मियाँ काठमाडौ, आश्विन २७ - लगातार कांग्रेसका मोहम्मद अफताब आलमले जित्दै आएको रौतहट २ मा यो पटक सबैजसो दलले मुसलमान उम्मेदवार खडा गरेका छन् । उक्त क्षेत्रमा मुसलमानको मत निर्णायक हुने भएकाले एमालेले पूर्वसभासद अब्दुलकलाम आजादलाई उम्मेदवार बनाएको छ भने, सद्भावना पार्टीले उपाध्यक्ष अब्दुल जब्बारलाई उठाएको छ । जब्बार...
Read more ...

फर्काइए शरणार्थी;

Saturday, 12 October 2013
चेतन अधिकारी दमक , आश्विन २७ - तेस्रो देश पुनर्बासका लागि शिविरबाट काठमाडौँ पुर्‍याइएका भूटानी शरणार्थीलाई पुन शिविरमै फिर्ता ल्याइएपछि उनीहरुको बिचल्ली भएको छ । दसैंको मुखमा तीन दिन अघि २० शरणार्थीका परिवारलाई शिविरमै फर्काइएको शिविर व्यवस्थापन समितिहरुले जनाएका छन् ।  बेलडाँगी शिविरका सचिव सञ्चपाल सुब्बाका अनुसार झापाको बेलडाँगी...
Read more ...

पूर्वमा फेरि डेबिडको आतंक

Monday, 23 September 2013
सुमन पुरी/उज्यालो इटहरी, असोज ७ – इटहरी चोकमा बम बिस्पोट गराएको अभियोगमा पक्राउ परेर रिहा भएका खम्बुवान मुक्ति मोर्चाका प्रवक्ता डेबिड भनिने हीरालाल सुनुवारको आतङ्क फेरि शुरु भएको छ । बम बिष्फोट र ज्यान मार्ने उद्योगमा २०६९ चैत १५ गते पक्राउ परेका डेबिड जिल्ला अदालतको आदेशमा ०७० जेठ १५ गते छुटेका थिए ।   उनले सुनसरीका पेट्राल पम्पहरुमा २ लाख रुपैयाँसम्म चन्दा मागेर पत्र पठाएका छन् । केही उद्योगी र केही व्यक्तिसँग समेत...
Read more ...

तीजको विशेष महत्व;

Wednesday, 4 September 2013
Ekantipur/Nari-Issue:30-22-130  हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकीले उनको व्रत पूर्ण भै महादेव पति पाएको दिनलाई नेपालीहरूले हरितालिका तीजका रूपमा मनाउँदै आएका छन्। यस दिन अविवाहितले पवित्र मन-बचनले व्रत बस्दा चिताएको वर पाइने विश्वास एकातिर छ भने विवाहितहरूले आफ्ना श्रीमान्को दीर्घायु तथा सुस्वास्थ्यका लागि...
Read more ...

सिमसारमा डाइनोसर;

Tuesday, 27 August 2013
आन्तरिक पर्यटक भित्र्याउने उद्देश्यले मोरङको पर्यटकीय क्षेत्र हसिना सिमसारमा बनाइएको डाइनोसरको प्रतिमा । (फोटो – राजेश कुइँकेल) पूर्वेली टाईम्स August - 25 - 2013 &nbs...
Read more ...

झापाका ७ वटै निर्वाचन क्षेत्रको चुनावी अवस्था;

Tuesday, 27 August 2013
पूर्वेली टाईम्स   August - 26 - 2013 विष्णु सुव्वा, दमक ।मेची अञ्चलका १४ वटा निर्वाचन क्षेत्रमा राष्ट्रिय राजनीतिका प्रभावशाली नेताहरू चुनावी प्रतिस्पर्धा गर्दै छन्। एमाले अध्यक्ष झलनाथ खनाल, केपी शर्मा ओली, सुवासचन्द्र नेम्वाङ, कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला, कुलबहादुर गुरुङलगायतका नेता यही अञ्चलबाट चुनावी प्रतिस्पर्धा...
Read more ...

मुठभेडतिर गोर्खाल्यान्ड आन्दोलन;

Saturday, 24 August 2013
पर्वत पोर्तेल / ekantipur काँकडभिट्टा, भाद्र ८ - पश्चिम बंगाल राज्य सरकारद्वारा गोर्खाल्यान्ड टेरेटोरियल एडमनिस्टे्रसन (जीटीए) का सभासद् तथा गोर्खा जनमुक्ति मोर्चाका 'हेभिवेट' हरूलाई धमाधम पक्राउ गर्न थालिएपछि दार्जिलिङमा जारी छुट्टै राज्य माग गर्दै सुरु आन्दोलन मुठभेड उन्मुख भएको छ । प्रहरीले बुधबार राति मोर्चा सहसचिव तथा जीटीएका...
Read more ...

बन्दले झापाको जनजीवन प्रभावित;

Sunday, 18 August 2013
चेतन अधिकारीदमक, भाद्र ३ - पूर्ण समानुपातिक प्रणालीमा संबिधानसभाको निर्बाचन हुनुपर्ने माग गर्दै संघिय गणतान्त्रिक मोर्चाले आह्वान गरेको बन्दका कारण पूर्वको जनजीवन प्रभावित भएको छ । मोर्चाले जातिय पहिचान सहितका संघहरु स्थापनाका लागि दबाब स्वरुप बन्द आहृवान गरिएको जनाएका छ । प्रहरीका अनुसार राजधानी र पश्चिम नेपालबाट आउने रात्रीबसलाई प्रहरीको निगरानीमा गन्तब्यमा पुर्याइएको छ । झापामा लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन...
Read more ...

पूर्वका सय युवालाई इजरायल जाने अवसर;

Thursday, 15 August 2013
कारोबर सम्बाददाता मीनकुमार नवोदित– विराटनगर, ७ साउन । कृषिको व्यावसायिकीकरणको कुरा चलिरहेका बेला पूर्वबाट कृषिसम्बन्धी तालिमका लागि १ सय युवाले इजरायल जाने अवसर प्राप्त गरेका छन् । इजरायल कृषिमा विश्वमै सफल मानिन्छ । इजरायल सरकारको सहयोगमा ती युवा कृषिसम्बन्धी तालिमका लागि जान लागेका हुन् । उनीहरूले त्यसबापत कुनै खर्च गर्नुपनेै छैन । भिसा, प्लेनभाडासहितको खर्च इजरायल सरकारले नै बेहोर्ने नेपालका लागि इजरायली राजदूत खनान गोडेरले...
Read more ...

खोलाले बगाउँदा एकको मृत्यु, चट्याङबाट चार घाइते;

Wednesday, 14 August 2013
पूर्वेली टाईम्स August - 13 - 2013 दमक झापाको राजगढमा खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ । आज विहान ८ बजेतिर स्थानीय अदुवा खोलाले बगाउँदा राजगढ ९ का ४० बर्षीय बीरबल राईको ज्यान गएको हो । जंगलबाट घाँस काटेर फर्कंदै गरेका उनी खोला तर्ने क्रममा बगेका थिए । खोलाले बगाएपछि इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली तथा स्थानीयवासीले खोजी गर्ने क्रममा घटनास्थलभन्दा केही तल उनको शव फेला परेको थियो ।मृतकको शव पोष्टमर्टमका लागि...
Read more ...

प्रथम केर्खा कपको तयारी अन्तिम चरणमा;

Wednesday, 14 August 2013
पूर्वेली टाईम्स August - 14 - 2013; केर्खा ।  झापाको केर्खामा आगामी भ दौ १ गतेदेखि हुन लागेको ‘प्रथम केर्खा कप-२०७०’ फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिताका लागि झापा, मोरङ र सुनसरीका विभिन्न फुटबल क्लवहरु र लखनपुरस्थित सशस्त्र प्रहरी बल पाथिभरा गण समेत गरी १२ टिमले सहभागिता जनाउने आयोजक न्यू स्टार क्लव...
Read more ...

मोडलिङलाई करियर बनाउने छविलालको सोचाई;

Wednesday, 14 August 2013
पूर्वेली टाईम्स August - 14 - 2013 उलार्बारी । मिस्टर उर्लाबारीको उपाधि विजेता मोरङ, पथरीका छविलाल विश्वकर्मा मोडलिङलाई करियर बनाउने सोचाईमा छन् । मिस्टर मोरङको सेकेन्ड रनरअप भैसकेका २२ वर्षीय छविलाल पथरी बहुमुखी क्याम्पसमा विविएस तेस्रो वर्षमा अध्ययरत छन् । ‘मिस्टर उर्लाबारी भएपछि जिम्मेवारी बढेको महशुस गरेको छु’, उनले भने । राष्ट्र निर्माणमा...
Read more ...

दार्जिलिङमा 'जन कर्फ्यू';

Monday, 12 August 2013
काँकडभिट्टा, श्रावण २९ - पश्चिम वंगालका मुख्यमन्त्री ममता वेनर्जीको अभिव्यक्तिको विरोध गर्दै छुट्टै राज्य गोर्खाल्याण्डका समर्थकहरुले दार्जिलिङमा आज विहानैदेखि 'जन कर्फ्यू' लगाएका छन् । वेनर्जीले गत शनिवार ७२ घण्टाभित्र आनदोलन फिर्ता लिन दिएको अल्टिमेटमको विरोधमा समर्थकहरुले जन कर्फ्यूमार्फत विरोध जनाएका हुन् । समर्थकहरुले सडकमा...
Read more ...

About Damak;

Friday, 2 August 2013
Damak is the beautiful place situated in the western part of Jhapa district. Either side of Damak there are two rivers Ratuwa which is the famous river. It is situated in the eastern part of Damak. The river and bridge can be seen in our site. And on western side the river Mawa is situated which is also the border of Jhapa and Morang. Now...
Read more ...

विदेशबाट लास;

Monday, 29 July 2013
- गणेश पाण्डे नेपालमा रोजगारीका लागि विदेशिनेको संख्या बढ्दो छ । दैनिक १६ सय क्षमतावान युवा हात पाखुरा बजार्न विदेश भासिन्छन् । खाडी र मलेसियामा मात्र वैध-अवैध रुपमा झण्डै २५ लाख नेपाली छन् । नेपालबाट विदेशिने युवाको तथ्याङ्क र रेमिट्यान्सबाट धानिएको अर्थतन्त्रबारे त खुबै चर्चा हुन्छ । तर, काम खोज्दै विदेश पुगेका औसत दुईजना नेपालीले...
Read more ...

सदस्यता वितरणमा त्रुटी भएको भन्दै पत्रकारहरूद्वारा धर्ना;

Monday, 29 July 2013
इन्दु पूर्वेली, बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाले सदस्यता वितरणमा गरेको प्रकृयागत त्रुटी सच्याउन र भवन निर्माणको हिसाव-किताव सार्वजनिक गर्न माग राख्दै आन्दोलनरत पत्रकारहरुले शुक्रबार दोस्रो दिन पनि धर्ना कार्यक्रमलाई निरन्तरता दिएका छन् । साधारणसभामा भएको सहमति विपरित नेपाल पत्रकार महासंघ झापा शाखा नेतृत्वले एकपक्षीय ढङ्गमा ४२ जनालाई...
Read more ...

बालिका बलात्कारको आरोपमा किशोर पक्राउ;

Monday, 29 July 2013
रामप्रसाद भट्टराई (सचिन), उदयपुर पाँच वर्षीया बालिका बलात्कार गरको आरोपमा आइतवार एक किशोर पक्राउ परेका छन् । उदयपुरको त्रियुगा नगरपालिका-१५ की पाँच बर्षीय एक बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाँउका १५ बषीय सुवास मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी लोकेन्द्र श्रेष्ठले जानकारी दिए । मगरले बालिकाको घरमा कोही...
Read more ...

मोरङका दुई स्थानमा सप्तकोशी बैक;

Monday, 29 July 2013
सुमन घिमिरे, विराटनगर । सप्तकोशी डेभलपमेन्ट बैंकले आइतबार मोरङका दुई फरक-फरक स्थानमा शाखा सञ्चालनमा ल्याएको छ । आइतबारदेखि मोरङको विराटनगर र सौंठाबाट बैंकको कारोबार सुरु भएको छ । दोस्रो शाखाका रुपमा विराटनगर-६ स्थित मुनालपथमा मोरङ व्यापार संघका अध्यक्ष अविनाश बोहरा र उद्योग संगठन मोरङका अध्यक्ष दिनेश गोल्छाले संयुक्त रुपमा उद्घाटन गरे । २०६९ असोजदेखि सुरु भएको बैंकले १० महिनाकै अवधिमा पौने १० करोड रूपैयाँ निक्षेप संकलन गरिसकेको...
Read more ...

उत्तमलाई भोट माग्दै साँगीतिक कार्यक्रम;

Monday, 29 July 2013
तेजन खड्का ।साँझ झमक्क परिसकेको थियो, व्यस्तताका वाबजुद पनि दर्शकहरुले राम्रो साथ दिइरहेका थिए, उर्लाबारी चोकमा भएको एक सांगीतिक कार्यक्रममा । नेपाली टेलिभिजनबाट शनिवार राति प्रसारण हुने कार्यक्रम स्वर संग्राममा टप ५ मा पुगेका मोरङ जाँतेका उत्तम मगरको प्रस्तुतिले दर्शकदीर्घलाई कार्यक्रम नसकिउन्जेलसम्म कार्यक्रम स्थल नछोड्न बाध्य बनायो...
Read more ...

आचारसंहिता पूर्ण रुपमा लागु गर्न सहमत;

Monday, 29 July 2013
दमक ।उच्च माध्यमिक शिक्षा परिषद्ले लागू गरेको आचारसंहिता पूर्णरुपमा कार्यान्वयन गर्ने झापा दमकका उच्च माध्यामिक विद्यालयहरूले प्रतिवद्धता जनाएका छन् । परिषद्ले जारी गरेको पोशाक, आचरणसम्बन्धी संहिता पूर्ण रुपमा लागु गर्न उनीहरू सहमत भएका हुन् । युनिक कलेज दमकले गरेको अन्तरकृयामा विद्यालयका प्राचार्यहरूले मोटरसाइकल, मोवाइल र मिनि स्कर्ट...
Read more ...

३९ लाखको राहत बाँड्न पूर्व राजाले करोड खर्चे;

Friday, 26 July 2013
११ साउन, धनगढी । सुदूरपश्चिमका बाढीपीडितलाई राहतस्वरुप ३९ लाखको जिन्सी तथा खाद्य समान लिएर आएका पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार, हिमानी ट्रस्टका कर्मचारी र सुरक्षाकर्मीको भ्रमण खर्च नै राहतभन्दा कम्तीमा तीन गुणा बढी छ । पूर्वराजपरिवारका सदस्यसँगै राहत वितरणमा सहयोग गर्न काठमाण्डौंबाट आएका ९० सहयोगी र सुरक्षाकर्मी साउन १ देखि...
Read more ...

Ramaiya Vastavaiya Audio Jukebox - Full Songs Non Stop

Friday, 26 July 2013
यहाँ क्लिक गर्नु होला। Click Here For Ramaiya Vastavaiya &nbs...
Read more ...

वेश्यावृत्तिको आरापमा चार जोडी प्रक्राउ;

Thursday, 25 July 2013
झापा, ९ साउन  दमक प्रहरीले होटल र गेस्ट हाउसहरूमा छापा मारी ४ जोडीलाई नियन्त्रणमा लिएको छ । दमक आसपास क्षेत्रका होटल तथा गेष्ट हाउसहरूमा बढ्दै गएको वेश्यावृत्तिलाई नियन्त्रण गर्न प्रहरीले बुधबार दमकका होटल र लजमा छापा मारी ४ जोडीलाई नियन्त्रण लिएको हो । समातिएका जोडीहरूमाथि अनुसन्धान भइरहेको प्रहरी बताएको छ । दमकको प्रिन्स होटल,...
Read more ...

हिमानी कोषले भारतीय बाटोबाट राहत सामग्री दार्चुला पुर्‍यायो;

Thursday, 25 July 2013
 दार्चुला - पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व युवराज्ञी हिमानी शाहले बुधबार दार्चुलाका बाढी विस्थापितलाई राहत  सामाग्री वितरण गरेका छन्। नेपालगञ्जबाट खरिद गरिएको राहत सामाग्री तीन दिन लगाएर मंगलबार राती दार्चुला सदरमुकाम खलंगा पुर्‍याइएको हो। महेन्द्रनगरवाट भारतीय सड्क हुँदै खलंगा ल्याइएको केही राहत सामाग्री भारतमै थन्किएको...
Read more ...

बाबुराम भट्टराईलाई शिवसेनाको धम्की;

Thursday, 25 July 2013
काठमाडौं— हिन्दू राष्ट्रको पक्षमा वकालत गर्ने शिव सेना नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहको राहत वितरणविरुद्ध अभिव्यक्ति दिएको भन्दै एमाओवादी केन्द्रीय सदस्य तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई निगरानीमा राखेको जनाएको छ। केन्द्रीय कार्यसमिति अध्यक्ष अनिल बस्नेत तथा राष्ट्रिय अध्ययक्ष अरुण सुवेदीले संयुक्त वक्तव्य प्रकाशित गर्दै भट्टराई...
Read more ...

पाशविक यातना दिने ६ पक्राउ

Thursday, 25 July 2013
कारबाही माग्दै प्रदर्शन बेलबारी (मोरङ), श्रावण १० - कानुनको पर्वाह नगरी गाउँलेहरू मिलेर एक दलित महिलालाई पाशविक यातना दिनेहरूमध्ये ६ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । अभियुक्तहरूमध्ये जीवन भेटवाल, अमित भेटवाल, सविता भेटवाल, चन्द्रकला भेटवाल, अम्बिका भेटवाल र कमला भेटवाललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी...
Read more ...

नेपालकी छोरी लंकाकी बुहारी;

Thursday, 25 July 2013
दुई देशबीच संस्कृति र संस्कारका सेतु  कोलम्बो, भेषभूषा र भाषा फरक। खान्की फरक। भूगोल फरक। न त सीधा हवाई सम्पर्क नै। यतिका दूरी र असमानता हुँदाहुँदै पनि केही नेपाली चेलीले बुहारीको भूमिकामा श्रीलंकाली परिवारको मन रिझाएकै छन्। राजधानी कोलम्बो, क्यान्डी र मातराका करबि एक दर्जन परिवारमा सम्बन्ध गाँसेका नेपाली चेलीहरूले दुई देशको...
Read more ...

भुलेर पनी तिमी सँग अब बोल्दिन म

Thursday, 25 July 2013
(भुलेर पनी तिमी सँग अब बोल्दिन म)२मन का पिडा सबै तिमीसँग अब खोल्दिन मतिम्रो माया अब चाइदैन...... भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नु होला। Click Here For Video ...
Read more ...