Pages

वेश्यावृत्तिको आरापमा चार जोडी प्रक्राउ;

Thursday 25 July 2013
झापा, ९ साउन 
दमक प्रहरीले होटल र गेस्ट हाउसहरूमा छापा मारी ४ जोडीलाई नियन्त्रणमा लिएको छ । दमक आसपास क्षेत्रका होटल तथा गेष्ट हाउसहरूमा बढ्दै गएको वेश्यावृत्तिलाई नियन्त्रण गर्न प्रहरीले बुधबार दमकका होटल र
लजमा छापा मारी ४ जोडीलाई नियन्त्रण लिएको हो ।
समातिएका जोडीहरूमाथि अनुसन्धान भइरहेको प्रहरी बताएको छ ।
दमकको प्रिन्स होटल, ढावा होटललगायतका होटल तथा गेस्ट हाउसहरूबाट ती जोडी पक्राउ परेका हुन् ।
nayakhabar.com

No comments:

Post a Comment