Pages

धनगढी पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह सुटुक्क पैदल यात्रामा निस्कीए!

Tuesday 23 July 2013
कैलाली, ८ साउन ।। सुदूरपश्चिमका बाढी पीडितलाई राहत वितरण गर्न धनगढी पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले आफूनिकट केही व्यक्ति र सुरक्षाकर्मीका साथ पैदल यात्रामा निस्किएका पूर्वराजाले त्यस क्रममा केही स्थानीयसँग कुराकानी गरेका थिए । उनीहरुले पूर्व राजासामु देशको राजनीतिक अवस्थाले आफूहरु चिन्तित भएको गुनासो गरेका थिए । मूख्य बजारमा पूर्वराजा पैदल यात्रामा निस्किएपछि हेर्नका लागि स्थानीयको भीड लागेको थियो ।
आज बिहान सुटुक्क पैदल यात्रामा निस्कीए। पूर्वराजाले आफू बसेको होटल रुबसबाट धनगढी चौराहासम्म करिव ३ किलोमिटर पैदल यात्रा गरेका थिए ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नु होला।
Click Here For Video

No comments:

Post a Comment